इनास फ्रान्सको अध्यक्षमा सापकोटा

लक्ष्मण गगन । लण्डन । फ्रान्सको पेरिसमा स्थापित भएको अन्तरास्ट्रिय कलाकार समाज (इनास फ्रान्स) को प्रथम अधिबेशनले प्रविन सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । गत बर्ष स्थापित यस समाजको तत्कालीन कार्यसमितिको एक बर्षको सफल कार्यकालको समिक्षा,नयाँ कार्यसमितिको चयन अनि आउदो बर्षको कार्यक्रमहरुको कार्यतालिकाको बारेमा छलफल गर्नका लागी यो अधिबेशन बोलाइएको थियो । एक … Continue reading इनास फ्रान्सको अध्यक्षमा सापकोटा